🏆 उत्कृष्ट विद्यालय

श्री जनता माध्यमिक विद्यालय

रामपुरखाप-९, परोहा, रौतहट

१२००+
१७
२०२१
थप जान्नुहोस्
श्री जनता माध्यमिक विद्यालय
📚 विद्यालय प्रशासन

प्रधानध्यापक

श्री जयमंगल प्रसाद

रामपुरखाप-९, परोहा, रौतहट

शिक्षा नै समाजको आधार हो। हामी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौं।

📜 इतिहास

हाम्रो बारेमा

ऐतिहासिक पृष्ठभूमि

यो विद्यालय वि.स. २०२१ सालमा स्थापना भई शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वन्चित हुन नपरोस् भन्ने महान लक्ष्य बोकेर अगाडि बढेको छ।

दूरदृष्टि

समाज र राष्ट्रको आवश्यकता पूरा गर्ने युगसापेक्ष, कर्तव्यनिष्ठ, दक्ष, इमान्दार, नैतिकवान् जनशक्ति तयार गर्नु हाम्रो लक्ष्य हो।

शिक्षा प्रणाली

  • बालविकास (ECD)
  • आधारभूत तह (१-८)
  • माध्यमिक तह (९-१०)
🏗️ भौतिक संरचना

हाम्रा सुविधाहरू

भवन

६ वटा भवन, २० कोठा

  • ११ कक्षा कोठा
  • १ ECD कोठा
  • १ कम्प्युटर लाइब्रेरी
  • १ विज्ञान प्रयोगशाला

खानेपानी

३ हाते पम्प

  • १००० लिटर ट्याकी

शौचालय

४ वटा छुट्टाछुट्टै

  • छात्र/छात्राका लागि
👨‍🏫 हाम्रा शिक्षक

शिक्षक विवरण

क्र.स.नामपदकिसिम
अयमनगल प्रसादप्र.अ.अस्थाई
नवलकिशोर राय यादवशिक्षकस्थाई
गजिन्द्र पटेलशिक्षकस्थाई
नवलकिशोर यादवशिक्षकस्थाई
उदय साहशिक्षकस्थाई
ब्रुजीकेश पटेलशिक्षकन. करार
सुनील कुमार यादवशिक्षकन. करार
कबराजन पटेलशिक्षकन. करार
कामेश्वर सहनीशिक्षकन. करार
१०जय प्रकाश द्विवेदीशिक्षकन. करार
११मो. खुसीद रहमीशिक्षकन. करार
१२अनुपमा कुमारी मिश्राबा.दि.करार
१३रामजी लाल दासशिक्षकअ. करार
१४राजन कुमार साह सोनारशिक्षकअ. करार
१५सुन्दी कुमारी साहका.स.न. करार
१६राजन कुमार गुप्ताशिक्षककरार
१७अर्जुन कुमार जयस्वाललेखापालकरार
📊 विद्यार्थी

विद्यार्थी विवरण

ECD

केटी २५ | केटा ३४

कुल ५९

कक्षा १-५

केटी ३२७ | केटा २९२

कुल ६१९

कक्षा ६-८

केटी २४५ | केटा २१७

कुल ४६२

कक्षा ९-१०

केटी १०३ | केटा ८४

कुल १८७

📚 कुल

केटी ६७५ | केटा ५९३

१२६८
🏘️ स्थानीय समुदाय

हाम्रो सेवाक्षेत्र

जनसंख्या

६,११२ (महिला ३,०८४, पुरुष ३,०२८)

भाषा

बज्जिका, भोजपुरी

साक्षरता

कुल ५६.२९% (महिला ४८.२६%, पुरुष ६४.५८%)

धर्म

🕉️ हिन्दू ८०% | ☪️ मुस्लिम २०%

जातिहरू

ब्राह्मण, यादव, तेली, कुमी, कोइरी, कानु, हजाम, लोहार, दलित

आर्थिक

मुख्य पेशा: कृषि (धान, गहुँ, मकै, तोरी, आलु, उखु)

📞 सम्पर्क

हामीलाई सम्पर्क गर्नुहोस्

ठेगाना

रामपुरखाप-९, परोहा, रौतहट

फोन

+977-98XXXXXXXX

इमेल

janatasecondary@gmail.com

Raju Mahato

🚀 Developed By

Raju Mahato

Nepal's No.1 Individual Website & App Developer

rajumahato.it.com
Raju Mahato DEVELOPER

Raju Mahato

Nepal's Best and Top Individual Website and App Developer

📍 Yamunamai-1, Rautahat, Madhesh Province, Nepal (हाल: Kyoto, Japan)

🎁 यो वेबसाइट नि:शुल्क सेवाको रूपमा बनाइएको हो — आफ्नो जन्मभूमि Rautahat को शिक्षाको लागि।

🌐 Portfolio 💻 Website 💬 WhatsApp